महिनावारी एक मिठो अनुभूति

सीता रायमाझीजब म पहिलो पटक महिनावारी भएँ, खुब रोएकी थिएँ। मलाई दुखाइ त थिएन तर एक प्रकारको भय थियो, म पनि अब दिदीहरु जस्तै १० दिन गोठमा बस्नुपर्छ। त्यो बेला मलाई केही खान पनि मन लागेन। सबैले सानी भनेर माया गर्ने मलाई अब ठूली भई भन्नुहुन्छ भन्ने पिर पनि मनमा थियो। महिनावारीको समयमा मेरी आमा … Continue reading महिनावारी एक मिठो अनुभूति